
काठमाडौं । यसअघि लगातार बढ्दै आएको शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ७० अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १० दशमलव ६६ अंकले ओरालो लागेर २६ सय १५ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले ओरालो लागेर चार सय ५० दशमलव २२ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ६४ हजार २९ पटकको कारोबारमा एक करोड १२ लाख ९१ हजार चार सय एक कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ५७ करोड ७८ लाख २७ हजार नौं सय तीन रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा निर्जीवन बीमा, व्यापार र होटल तथा पर्यटन समुहको सुचक उकालो लागेका छन् । यि बाहेक बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- उच्च अदालत बुटवलको आदेशपछि रवि लामिछाने रिहा
- तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु
- अन्तिम कारोबार दिन खुम्चियो शेयर बजार
- भेनेजुएलामाथि आर्थिक दबाब बढाउँदै अमेरिका
- रुसको सम्पत्तिबाट युक्रेनलाई आर्थिक सहयोग गर्न इटालीले मानेन
- काठमाडौं र चितवनमा प्रोटोन इमासको ‘एक्सचेन्ज अफर’
- नेसनल घर निर्माण फेस्टको प्रायोजक शिवम् सिमेन्ट
- टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणमा सहयोग गर्ने
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु
















तपाईको प्रतिक्रिया