रिज लाइन इनर्जीद्वारा साधारण सेयर बिक्रीको आह्ववान

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले साधारण सेयर बिक्रीको आह्ववान गरेको छ । कम्पनीले सर्वसाधारणको लागि छुट्याएको कुल सेयर मध्येमा पहिलो चरणमा आयोजना क्षेत्रका जनता र वैदेशिक रोजगारीका क्रममा रहेको सर्वसाधारणको लागि साधारण सेयर बिक्रीको आ≈वान गरेको हो ।
सोअनुसार आयोजना प्रभावित क्षेत्रका जनताको लागि यही पुस १३ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । यो सेयरको बिक्री कार्य छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुने छ । यसैगरी वैदेशिक रोजगारीका क्रममा रहेकाहरुको लागि पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको एक लाख ४२ हजार दुई सय कित्ता साधारण सेयरको बिक्री आह्वान गरिएको कम्पनीले जानकारी दिएको छ । यो सेयरको बिक्री कार्य भने छिटोमा यही पुस १७ गते र ढिलोमा पुस २८ गते बन्द हुने छ । कम्पनीका अनुसार साधारण सेयरको निष्कासन एवं बिक्री प्र्रबन्धककोरुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
- भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु
- गरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर
- जापानले एसियामा ५ वर्षभित्र १९ अर्ब डलरका परियोजना सञ्चालन गर्ने
- श्रीलंकालाई आईएमएफको २ करोड डलर बढी सहायता
- लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा
- सिद्धार्थ बैंक र नेपाल सोसल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य
- नेपाल क्लियरिङ हाउसको १४औँ वार्षिक साधारणसभा
धेरैले पढेको
- भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोगदाताको आकर्षण देखिएन
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु
















तपाईको प्रतिक्रिया