बिज एजुकेसनद्वारा ‘युके एडमिसन विक’ आयोजना
काठमाडौं । बिज एजुकेसनले बेलायतमा अध्ययन गर्न जान चाहने विधार्थीलाई लक्षित गर्दै ‘युके एडमिसन विक’ आयोजना गरेको छ । गठ्ठाघरस्थित आफ्नै कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा युकेका प्रसिद्ध कलेज तथा युनिभसिर्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिज एजुकेसनका कन्ट्री म्यानेजर केदार प्रसाद भट्टराईले बेलायतमा रहेका विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा जानकारी गराएका थिए । उनले बिज एजुकेसनले पछिल्लो समय युके अध्ययनमा नेपाली अभिभावक तथा विद्यार्थीहरूको रूचि बढ्दै गएको र उनीलाई युकेमा अध्ययनसम्बन्धी विभिन्न जिज्ञासा तथा कहुतुहलता समाधान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा युनिभसिर्टीका प्रतिनिधिहरूले विधार्थीलाई युनिभसिर्टीमा उपलब्ध कोर्स, सुविधा, डकुमेन्टेसन, स्कलरसिप तथा अपलाई प्रोसेसलगायतका विषयमा परामर्श प्रदान गरेका थिए ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया