एसईईमा उत्कृष्ट ८० जनाथारु विद्यार्थीलाई सम्मान
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीलाई सम्मान गरिएको छ । थारु विद्यार्थी सभाले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको हो ।
कार्यक्रममा एसईईमा ४ जीपीएसहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री एवं सांसद भगवती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताइन् । पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले सबैलाई आग्रह गरिन् ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया