Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिराष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने माओवादीको भित्री तयारी !

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने माओवादीको भित्री तयारी !


काठमाडौं,नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने भित्री तयारी गरेको खुलासा भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिभिन्न नेताहरुलाई राष्ट्रपति बनाउने भरोसा दिएपनि माओवादीले कांग्रेसका नेता रामचन्द्रलाई राष्ट्रपति बनाउने भएको छ ।

नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादीले अस्विकार गरेपछि एमालेले पनि आफ्नै उम्मेदवार उठाउने भएको छ । पुरानै पाँच दलको गठबन्धन ब्युँतिएछि  एमाले संकटमा पर्ने देखिएको छ ।


क्याटेगोरी : राजनिति, सुलसुले

तपाईको प्रतिक्रिया