Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आउदै गरेको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । समाचार स्रोतका अनुसार उक्त दलले कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबाट उठ्ने कुनै पनि उम्मेदवारलाई मत नदिने बुझिएको छ । मत नदिनुको कारण भने अझै खुल्न सकेको छैन् ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया