कर्मचारीको मिलेमतोमा एनजीओले कब्जा गर्यो सरकारी जग्गा !
बिभिन्न समयमा ब्यापारिदेखी नेताहरुले समेत सरकारी जग्गा कब्जा गरेका विवरणहरु सार्वजनिक भएका थिए । तर अहिले सरकारी जग्गा एनजीओले पनि कब्जा गरेर बसेको तथ्या सार्वजनिक भएको छ ।
काठमाडौंको कपनमा रहेको बाल विकास समाज नामको गैरसरकारी संस्थाले सरकारी जग्गा कब्जा गरेको थाहा भएको छ । उक्त सस्थाले करिब साढे ३ रोपनी जग्गा कब्जामा लिएर संस्था चलाएको छ । २०६२/६३ सालमा राजनीतिक संक्रमण कालको समयमा सरकारी कर्मचारिहरुलाई प्रलोभनमा पारेर उक्त जग्गा आफ्नो नियन्त्रणमा लिएको पाईएको छ ।
बिभिन्न विदेशी संस्थाहरुले बालबालिकालाई भनेर आर्थिक सहयोग गरेपनि उक्त संस्थाले निशुल्क शिशु स्याहारका नाममा पछिल्लो समय शुल्क लिने गरेको पनि पाईएको छ ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
- चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस
- एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
- चैत ७ गते जसपाको विधान अधिवेशन समितिको बैठक बस्ने
- पर्वतमा जग्गा कारोबार ठप्प
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
तपाईको प्रतिक्रिया