मेडिसिटीमा मन्त्रालयको आकस्मिक निरीक्षण !
काठमाडौं । स्वास्थ्य मन्त्रालयको टोलीले मेडिसिटी हस्पिटलको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ । मन्त्रालयका डा. विकास देवकोटाको नेतृत्वको टोली बिहीबार कार्यालय समय सुरु हुनेबित्तिकै आकस्मिक निरीक्षणको लागि मेडिसिटी पुगेको थियो ।
निरीक्षण टोलीले अस्पतालको तर्फबाट ब्रिफिङ लिइरहेका बेला एक सेवाग्राहीले अस्पतालको भवन राम्रो, भौतिक सुविधासम्पन्न र काबिल विशेषज्ञहरूले सेवा दिए पनि अहिलेको अहिले नै रकम जम्मा नगरे बिरामीलाई उपचार सेवा बन्द गरिदिने अमानवीय व्यवहार गर्नेगरेको बताएपछि सबै राम्रो रहेछ भन्ने प्रतिवेदन बनाएर फर्कने बाटो बन्द भएको थाहा भएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 1
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया