आन्दोलित चिकित्सकहरूले आज पासपोर्टका लागि आवेदन भर्ने
काठमाडौँ । स्वास्थ्यकर्मीमाथि शृङ्खलावद्ध रुपमा भएको आक्रमण विरुद्ध आन्दोलित आवासीय चिकित्सकहरूले शुक्रबार सामूहिक रुपमा पासपोर्ट बनाउनका लागि आवेदन भर्ने भएका छन् । सडक आन्दोलनमा उत्रिएको पाँच दिन बितिसक्दा पनि सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उनीहरूले पासपोर्टका लागि आवेदन भर्न लागेको वीर अस्पतालका डा. शेष घिमिरेले बताए ।
पासपोर्ट बनाउनका लागि शुक्रबार एक हजारभन्दा बढी चिकित्सकले आवेदन दिने घिमिरेको भनाइ छ । देशका आवासीय चिकित्सकहरू आफ्ना माग पूरा नभएसम्म निरन्तर आन्दोलनमा उत्रिने डा. घिमिरेले बताए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया