वार्षिकोत्सवको अवसरमा नर्भिकको ३० प्रतिशत छुट
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष अफर सर्वाजनिक गरेको छ । नर्भिकले ३०औँ वार्षिकोत्सवको अवसरमा अस्पतालका सेवा सुविधामा ३० प्रतिशत छुट दिने भएको हो ।
अस्पालले पत्रकार सम्मलेन गरी अफरहरूको बारेमा जानकारी गराएको हो । अस्पालका अध्यक्ष राजेन्द्र बहादुर सिंहका अनुसार सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि ८ गतेसम्म लेजर र हाइड्रा फेसियल, आईभीएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा एक महिनाका लागि ३० प्रतिशत छुट पाइनेछ । यसैगरी पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज पनि ल्याउन लागिएको सिंहले जानकारी दिए । साथै वैशाख महिनामा चारवटा स्वास्थ्य शिविर पनि आयोजना गरिने अस्पतालले जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटल स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया