छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुन सक्ने रोगहरू र रोकथामका लागि गर्न सक्ने उपायहरूको सम्बन्धमा सचेतना ¥याली गरेको छ ।
शनिबार सम्पन्न भएको कार्यक्रममा चिकित्सालय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू, विद्यालयका शिक्षक शिक्षिकाहरू, क्लबका सदस्यहरू, समाजसेवीहरू र कर्मचारीहरूको उल्लेख्य सहभागी थियो । ¥याली स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कर कोष सचिवालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
शनिबार बिहान ९ बजेदेखि १ बजेसम्म धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुन सक्ने रोगहरूको सम्बन्धमा निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको हो । शिविरमा वरिष्ठ छाती रोग विशेषज्ञ डा.कोमल किरण प्रधान, फिजिसियन डा.सन्तोष मानन्धर र मेडिकल अफिसरहरुबाट ७० जना बिरामीहरूको स्वास्थ्य जाँच गरिनुका साथै प्याथोलोजी सेवा, एक्सरे सेवा र ईसीजी सेवा निःशुल्क प्रदान गरिएको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया