काठमाडौं, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही साउन ३० गते पोखरामा वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले कुनै उपयुक्त संस्थालाई गाभ्ने वा गाभिने अर्थात् मर्जरसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।