आर्थिक दैनिक एप डाउनलोड गर्नुहोस्
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।
© 2026 आर्थिक दैनिक
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका रुपमा संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा सालकलाई प्रदेशको...

बागमती । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३...

बागमती । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ । ...

मलेखु (धादिङ) । विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छ...

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेस...

मकवानपुर । मकवानपुरमा पानीसहित आएको हावाहुरीले घरगोठसहित अन्नबालीमा क्षति भएको छ । आधादर्जन गाउँपालिकामा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । हावाहुरीले इन्द्रसरोवर गाउँपालिका १ मार्खु स्थि...

दोलखा । दोलखामा करिब ४५ हेक्टर सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाईएको छ । डिभिजन वन कार्यालय दोलखाले शनिबार बागमती प्रदेश बन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा ४४ दशमलव ८४ हेक्टर वन क्ष...

भक्तपुर । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा आइतबार अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउन मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी बस्तीमा ...

दोलखा । २०७२ साल वैशाख १२ गते शनिबारको दिन बिहान ११ः५६ बजेको समयमा नेपालमा शक्तिशाली ७ दशमवल ६ रेक्टर स्केलको भुकम्प गएको एक दशक पूरा भएको छ । सो भुकम्पले दोलखासहित १८ जिल्लाका नागरिकले ठूलो जनधनको क्...

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । “हाम...

भ्रेपलाञ्चोक । यहाँको सरकारी वन क्षेत्रमा ‘जडीबुटी’को प्रचुर सम्भावना रहेको देखिएको छ । हाल यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी संकलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्यांकले देखाएको छ । ...

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत हो । प्रदेश सरकारको राजस्व संकलनक...

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ । आज ...

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत मंगलबार २४ गते अपराह्न ४ः०० बजे बस्ने भएको छ । गत भदौ १७ र १८ गते प्रदेशसभा बैठक बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो । संवैधानिक प्रक्रिया पूरा गर...

बागमती । मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार चट्याङ लागेर घाइते भएका ...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने ...

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु. चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चि...

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ । शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उप...

नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । कर...

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सकिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सक...