आर्थिक दैनिक एप डाउनलोड गर्नुहोस्
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।
© 2026 आर्थिक दैनिक
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।

बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा रातिको समयमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको छ । लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई लालबन्दी बज...

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा लामो समयदेखि ससुराली घर बस्दै आएका वुटन साहको जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट मृत्यु भएको छ । ईशना...

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उनलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोप...

जलेश्वर (महोत्तरी) । प्रहरीले महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ । वडाध्यक्ष महतोलाई...

बीरगञ्ज । वीरगंजको नारायणी अस्पतालमा संगठित रुपमा अनियमितता हुने गरेको छ । अस्पतालमा दैनिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुले बिरामी उपचारदेखि तलब, भिटामिन क्यापसुललगायतमा संगठित रुपमा अनियमितता गर्ने...

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय, सवारी शाखा वीरगञ्जमा सवारी साधनको नामसारी तथा सनाखत प्रक्रियामा व्यापक आर्थिक चलखेल हुने गरेको पाइएको छ । कार्यालयभित्र केही कर्मचारी, बिचौलिया तथा रिकन्डिसन हाउस...

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीले वन संरक्षण, वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का योजना त...

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवार...

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशको उत्पादनमुखी बनाउने बताएका छन् । अर्थ मन्त्रालयद्वारा जनकपुरधाममा आयोजित ‘मधेस प्रदेशको आगामी आवक...

जनकपुरधाम । वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ । मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक...

सिरहा । हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताएका छन् । आज जनकपुरधाममा ‘साक्...

सिरहा । लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उनकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धक...

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा भन्सारजाँच पास रोकिएको छ । भन्सार विन्दुमा आउने सामान तथा स्वदेशमा उत्पादन हुने सामानमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा आयातकर्ता तथा ...

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०...

जनकपुरधाम । इन्धनमा दिनानुदिन भइरहेको मूल्य वृद्धिले निर्माण व्यवसायी मार्कामा परेको छन् । मधेश प्रदेश निर्माण व्यावसायी महासंघले डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धनमा भएको मूल्य वृद्धिबाट सम्पूर्ण ...

वीरगन्ज (पर्सा) । वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी भित्रिने गरेका छन् । पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमानाकाको फाइदा उठाउँदै वीरगन्जको सी...

जनकपुरधाम । नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । ...

वीरगन्ज (पर्सा) । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको ...

सिरहा । बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे पानीको...