काठमाडौं : पुष २१ र २२ मा भारतको गोहाटी आसाममा भएको दोस्रो अन्तराष्ट्रिय खुल्ला क्योकुशिन कराते प्रतियोगिता २०२४ मा सम्पन्न खेलमा नेपाल क्योकुशिन वल्ड वे का २१ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।
नेपालबाट पुरुषमा गणेश प्रसाद चौधरी, दिनेश मान, होम बहादुर राई, आशिष तामाङ्ग, शुसान्त तामाङ्ग र महिला तर्फ अनिशा तामाङ्ग, सिवानी आलेमगर, दिक्षा मध्ये जम्मा ८ जना खेलाडीहरुले स्वर्णपदक लिन सफल भएका छन् ।
त्यस्तै प्रतियोगिताको रजत पदकमा पुरुषतर्फ सरोज श्रेष्ठ, विवेक नेपाली, पूर्ण गुरुङ्ग र महिला तर्फ निसू तामाङ्ग तथा कास्यपदकमा साक्षी ढकाल र पुरुषतर्फ बाबुकष्ण महर्जन, आसुतोष जसवाल, केशव विक, अन्जता बुढाथोकी, साजन नेपाली, विवेक बर्देवाले कडा प्रतिस्पर्धा गरि पदकहरु जितेका छन् ।
कराँते खेलबाट अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान दिन सफल हुँदै आएको नेपाल क्योकुशिन वल्ड वे का ब्रान्चचिफ गणेश प्रसाद चौधरीले बताए ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया