कांग्रेसका नेता तथा सांसद टेक बहादुर गुरुङको निलम्बन फुकुवा !
काठडौं,नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद तथा नेता टेक बहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । गुरुङले निलम्बन फुकुवा गर्न गरेको रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेको हो ।
सांसद गुरुङले अब प्रतिनिधि सभा सुरु भएदेखि अहिलेसम्मको सवा सुविधा पाउनेछन् । उनले बैठक र यातायात भत्ताबाहेक अन्य सो सुविधा पाइनेछन् ।
काठमाडौंमा घर भएका खण्डमा सांसले मासिक ८१ हजार ७० रुपैयाँ र घन नभएका खण्डमा मासिक ९० हजार ७० रुपैयाँ सेवा सुविधा पाउँछन् ।
विशेष अदालतले २०७९ फागुन १६ गते गुरूङसहित ९ जनालाई काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरी भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया