काठमाडौं । रसुवा घट्टेखोलामा व्यापार गरेर बसेका काठमाडौं कमलपोखरीका दीपु खड्गी र ताहाचलका श्रवण शाही भोटेकोसीको निासकारी बाढी पछि अझै संपर्कहीन रहेका छन् । सर्जु शाहीका अनुसार उनीहरु रसुवाको घट्टे खोलामा पसल गरेर बसेका थिए गत १० गतेको बाडिपछि उनीहरु संपर्कहीन रहेको उनले बताए ।