Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोन्डाको नयाँ वर्षको अफरै अफर

होन्डाको नयाँ वर्षको अफरै अफर


काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.अन्तर्गत होण्डाकारले नयाँ वर्षको लागी अफर सार्वजानिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधासहित स्किम ल्याएको हो ।

अफरअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १० दशमलव ४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक आर्थिक वर्षको फुल इन्सुरेन्स र आकर्षक नगद छुट रहेका छन् । साथै, रोड साइड असिस्ट पनि फ्रि दिने कम्पनीले घोषणा गरेको छ । यो अफर २०८१ वैशाख ३१ गतेसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया