Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअमेरिकाको प्रसिद्ध ब्रान्ड डाइसन अब नेपालमा

अमेरिकाको प्रसिद्ध ब्रान्ड डाइसन अब नेपालमा


काठमाडौं । जेनेरेसन नेस्ट कम्युनिकेसन प्रालिले अमेरिकी ब्रान्ड डाइसन नेपालमा भित्र्याउने भएको छ । सो कम्पनी डाइसनको आधिकारिक विक्रेता हुनुको साथै एप्पल, डेल र एचपीको समेत आधिकारिक विक्रेता हो ।

अमेरिका तथा युरोपमा ख्याती कमाइसकेको डाइसन ब्रान्डका भ्याकुम, हेयरड्रायर, एअर प्युरिफियर र एअरवार्प हेयर स्टायलिङहरू रहेका छन् । उत्तम प्रविधि र आधुनिक डिजाइनले डाइसन विश्वमै परिचित नाम हो । यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलो र किफायती रहेको कुरा कम्पनीले जनाएको छ । यो उत्पादनमा बिक्रीपछिको सेवालाई पनि उत्कृष्ट महत्व दिइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x