Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमनकामना केबलकार सेवा शनिबारबाट बन्द हुने

मनकामना केबलकार सेवा शनिबारबाट बन्द हुने


काठमाडौं, चैत ७
मनकामना केवुलकार सेवा शनिबारबाट बन्द हुने भएको छ । नेपालको पहिलो केबलकार सञ्चालक मनकामना दर्शन प्रालिले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु-याउने उद्देश्यले शनिबारदेखि मनकामना केबलकार सेवा बन्द हुने जनाएको छ । कम्पनीले पहिलेदेखि नै कोरोना भाइरसको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै केबलकार सेवा सञ्चालन गर्दै आएको जानकारी दिएको छ । भाईरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस भन्ने हेतुले केबलकार सेवा चैत ३० गतेसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x