अनर एक्स५ नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालमा अनर उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले नेपालमा सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन अनर एक्स५ सार्वजनिक गरेको छ । दुई जीबी -याम र ३२ जीबी इन्टरनल स्टोरेज क्षमताको मेमोरी भएको उक्त फोनको मूल्य ११ हजार नौ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
नवीनतम प्रविधिको साथ डिजाइन गरिएको अनर एक्स५ मा पाँच हजार एमएएच क्षमताको ब्याट्री, ६.५ इन्चको अनर फुल भ्यु डिस्प्ले, मिडियाटेक हेलियो जी२५ अक्टाकोर प्रोसेसर, दुई जीबी ¥याम र ३२ इन्टरनल स्टोरेज क्षमता, आठ मेगापिक्सेल प्रमुख क्यामेरा र पाँच मेगापिक्सेल सेल्फी क्यामेराजस्ता आकर्षक फिचरहरु छन् ।
अनर एक्स५ १५ लाई नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सकिने कम्पनीले जनाएको छ । यस्तै कम्पनीका अन्य मोडलहरु पनि बजारमा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया