टीसीएलको नगदवृष्टि योजना सार्वजनिक
काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नयाँ वर्षलाई लक्षित गरेर ‘टीसीएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकहरुका लागि चैत १४ गतेदेखि नै यो योजना सीमित अवधिका लागि नेपालभर सञ्चालन गरिरहेको जनाएको छ । ग्राहकहरुले टीसीएलका कुनै पनि सामानको खरिदमा नगद ६१ हजार तीन सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन भने वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन् । त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पाउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया