आईएमई–पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर
काठमाडौं । आईएमई–पेले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो अफर बुधबारदेखि सुरु भएको र आगामी भदौ २६ गतेसम्म चल्नेछ । सो अफरमा ग्राहकवर्गले आईएमई–पेमा वालेट–टु–वालेट ट्रान्सफर अर्थात् आईएमई–पे वालेटबाट आईएमई–पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच–हेयलोउ आरटी एलएस ०५५ जित्ने मौका पाउनेछन् । यस्तै प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली विजेता छनोट गरिनेछ । यस अफरअन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिनेछन् ।
अफर अवधिभर वालेट–टु–वालेट ट्रान्सफर गर्ने ग्राहकहरूले सो पुरस्कार जित्न सक्नेछन् । ग्राहकवर्गमा वालेट–टु–वालेट ट्रान्सफर (पीटुपी) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरूलाई विद्युतीय भुक्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यकका साथ अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया