राष्ट्रिय वाणिज्य बैंककोे विद्युतीय सवारी कर्जा योजना
काठमाडौं (आर्थिक) । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी कर्जा, आरबीबीएल ईभी लोन फेस्टिबल नामक कर्जा योजना सुरु गरेको छ । बैंकका अनुसार ‘यो वर्षको फेस्टिभ लोन, आरबीबीको ईभी लोन’ भन्ने नारासहित उक्त कर्जा योजना सुरु गरेको जानकारी दिएको छ ।
यही भदौ २६ गतेबाट सुरु भएको यो कर्जा योजनामा सबैभन्दा न्यून अर्थात् नौ दशमलव ९५ प्रतिशत ब्याज, प्रशोधन शुल्क शून्य दशमलव २५ प्रतिशत, अग्रिम भुक्तानी लागत मूल्यको २० प्रतिशत, अधिकतम कर्जा सीमा एक करोडलगायतका सुविधा रहेका छन् ।
सीमित अवधिको लागि मात्र लागू हुने यो कर्जा योजनामा बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया