Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारीमा भण्डारी नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारीमा भण्डारी नियुक्त


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि–इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको यही पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि सोही कम्पनीको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत भण्डारीलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीको कार्यकाल सकिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि भण्डारीलाई उक्त पदमा नियुक्त गरिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया