Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुश्री फाइनान्सको कार्यवाहक प्रमुख कार्यकारीमा तिमिल्सिना

मञ्जुश्री फाइनान्सको कार्यवाहक प्रमुख कार्यकारीमा तिमिल्सिना


काठमाडौं । मञ्जुश्री फाइनान्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा तेजराज तिमिल्सिना नियुक्त भएका छन् ।

फाइनान्सको यही पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदीले दिएको राजीनामालाई स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तिमिल्सिनालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । तिमिल्सिना यसअघि पनि सोही फाइनान्समा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया