Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउपकार लघुवित्तको साधारणसभा

उपकार लघुवित्तको साधारणसभा


काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कोहलपुरस्थित होटल ट्रिटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी अध्यक्ष श्रीमती शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य कार्यक्रमका बीच वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ । साथै, सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सिए भगवती रेग्मी र सिए निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया