Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको लाभांश घोषणा

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संथाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । फागुन ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० दशमलव ५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने लघुवित्तले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया