Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना

नबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना


काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा पुनः ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ढुंगानाको कार्यकाल दुई वर्षको लागि थप गरेको हो ।

बैंकका अनुसार ढुंगानाको थप भएको कार्यकाल यही असार १७ देखि कार्यान्वयनमा आउने छ । ढुंगाना यसअघि विसं २०७९ असारमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । ढुंगानासँग नेपाल राष्ट्र बैंक, तत्कालीन नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) समेतमा काम गरेको अनुभव छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x