Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोशाक वितरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोशाक वितरण


काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाहरूको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत कामहरू गर्दै आएको छ । सोही क्रममा बैंकले नवलपुरको बुलिङटारस्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ०५ सम्मका ७६ जना विद्यार्थीहरूलाई स्कुल पोशाक वितरण गरेको छ ।

पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीहरू, विद्याथीहरूको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिकाहरू विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x