Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल सेवाले हकप्रद सेयर जारी गर्ने

नेपाल सेवाले हकप्रद सेयर जारी गर्ने


काठमाडौं, पुस १३
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्र्ने भएको छ । संस्थाले यही पुस २९ गते हुने पाँचौं वार्षिक साधारणसभा मार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाले दुई दशमलव पाँच प्रतिशतको अनुपातमा बोनस सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर बितरणपश्चात् संस्थाको चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँ पुग्ने छ । सोपश्चात् भने संस्थाले एक बराबर एकको अनुपातमा छ करोड १५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया