Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल सेवाले हकप्रद सेयर जारी गर्ने

नेपाल सेवाले हकप्रद सेयर जारी गर्ने


काठमाडौं, पुस १३
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्र्ने भएको छ । संस्थाले यही पुस २९ गते हुने पाँचौं वार्षिक साधारणसभा मार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाले दुई दशमलव पाँच प्रतिशतको अनुपातमा बोनस सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर बितरणपश्चात् संस्थाको चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँ पुग्ने छ । सोपश्चात् भने संस्थाले एक बराबर एकको अनुपातमा छ करोड १५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x