Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकका अध्यक्ष घिमिरेद्वारा राष्ट्र बैंकसमक्ष सपथग्रहरण

लक्ष्मी बैंकका अध्यक्ष घिमिरेद्वारा राष्ट्र बैंकसमक्ष सपथग्रहरण


काठमाडौं, माघ २३
लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । बैकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैकका डेपुटी गभर्नरहरू तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरूको समेत उपस्थिति थियो । नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्वसचिव हुुन् । घिमिरेसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया