Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको २५औं वार्षिकोत्सव

बैंक अफ काठमाण्डूको २५औं वार्षिकोत्सव


काठमाडौं, चैत ४
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरूको कार्यविधि बनाई सञ्चालन गरेको छ । यसअन्तर्गत बैंकको प्रधान कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयहरूमा उत्सवस्वरूप सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको बैंकले जानकारी दिएको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x