Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर दिने

हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर दिने


काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर दिने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको एकबराबर दुई अर्थात् १ः२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिको लागि विद्युत् नियमन आयोगमा पेस गरेको थियो ।

नियमन आयोगले भने एकबराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्नसक्ने गरी अनुमति दिएको छ । सोही अनुमतिको आधारमा कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया