Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसुपर कम्प्युटर बनाउँदै एलोन मस्क

सुपर कम्प्युटर बनाउँदै एलोन मस्क


अमेरिका । अमेरिकी अर्बपति ब्यापारी एलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईले सुपर कम्प्युटर निर्माण गर्ने योजना बनाएको बताएका छन् । उनले आफ्ना लगानीकर्तालाई एक्स एआईले आफ्नो च्याटबोट ग्रोकको अर्को संस्करणलाई शक्ति दिनको लागि सुपर कम्प्युटर निर्माण गर्ने योजना बनाएको बताएका हुन् ।

मस्कले सन् २०२५को अन्त्यसम्म सुपर कम्प्युटर निर्माण भइसक्ने योजना बनाइएको बताएका छन् । कम्प्युटर निर्माणका लागि एक्स एआईले ओराकलसँग साझेदारी गर्न सक्ने बताइएको छ । मस्कले गतवर्ष माइक्रोसफ्टको एआईलाई चुनौती दिन एक्स एआई स्थापना गरेका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x