कोरोनाका कारण छ हजार छ सय बढीको मृत्यु
काठमाडौं, चैत ५
विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण १ सय ५२ भन्दा बढी देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभर एक लाख ६७ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलना १३ हजार ९ सय ३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु हुनेको संख्या पनि अघिल्लो दिनभन्दा ८ सय ६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या छ हजार ६ सय ६ पुगेको छ । कुल मृत्यु भएको र संक्रमितको तथ्यांक हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । युरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विट्जरल्याण्डलगायका देश प्रभावित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया