Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


दोलखा, वैशाख ११
आफ्नै दाइ ५८ वर्षीय दुर्गा बहादुर खड्कालाई खकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका ३ गोथ्ले बस्ने ५२ वर्षीय राम बहादुर खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयलाई लिएर राम बहादुरले दाइलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुर्गा बहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x