Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाण्डेको जन्ममिति विवादपछि जर्नेलहरुको निदहराम !

पाण्डेको जन्ममिति विवादपछि जर्नेलहरुको निदहराम !


काठमाडौं : भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका जर्नेल ताराध्वज पाण्डेको जन्ममिति विवाद चर्किदै गएपछि सैनिक मुख्यालयका वरिष्ठतम जर्नेलहरुको निदहराम हुन पुगेको छ ।

भावी प्रधानसेनापतिका रुपमा बढुवा गरिएका जर्नेल पाण्डेको बढुवालाई सरकारले अनुमोदन गनुृअघि नै जन्ममिति विवाद छताछुल्ल भएको थियो र पाण्डेको जन्ममिति विवाद छताछुल्ल भएपछि उनीपछिका वरिष्ठ जर्नेलहरुको पनि निदहराम हुन थालको छ ।

उनी पछि जर्नेल अशोक सिग्देल निर्मल थापा र सन्तोष ढकालहरुको रोलक्रम रहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया