Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारन्यरोडबाट अबैध करिब ७ किलो सुन बरामद

न्यरोडबाट अबैध करिब ७ किलो सुन बरामद


नेपाल प्रहरीले काठमाडौंको न्यूरोडबाट करिब सात किलो अबैध सुन बरामद गरेको छ । न्यूरोडको ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा सुन फेला पारेको प्रहरीले बताएको छ ।

सुन कैलाली घर भई नागार्जुन बस्ने पदम माण्डेको रहेको आशंका गरिएको छ । प्रहरीले उनलाई पक्राउ गरिसकेको छ भने,थप अनुसन्धान अगाडी बढाइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया