Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला


सुर्खेत । डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका–५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव फेला परेको छ । मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका उनको शव मंगलबार फेला परेको हो ।

तत्कालदेखि खोजी कार्य गर्ने क्रममा सोही गाउँपालिका–१० कुमालाको धुरखोलास्थित नदी छेउमा हाल शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया