Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी निर्देशक इलिन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी निर्देशक इलिन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सुरक्षा परिषदकी बरिष्ठ निर्देशक इलिन लाउराबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी राष्ट्रपति जो बाडेनका बिशेष सहायक समेत रहेकी लाउबाचर प्रचण्डलाई भेट्न बिहानै पुगेकी थिइन ।

भेटवार्तामा दुई मुलुकबीचको समम्बन्ध थप बलियो बनाउने र द्विपक्षीय सहकार्य बढाउने लगायतका बिषकमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया