Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीले भेटे विपिन जोशीका आमा बुबा

प्रधानमन्त्रीले भेटे विपिन जोशीका आमा बुबा


कैलाली । इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले शुक्रबार कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुबाआमासँग भेट गरेको जनाएको छ । विपिनको उद्धारको पहलबारे जोशीका बुबाआमाले प्रधानमन्त्रीसँग सोधेका क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया