Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना


काठमाडौं । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य दमको समस्या बढेकाले अस्पताल भर्ना भएका छन् । उनी हिजो राति करिब आठ बजेतिर शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।

अध्यक्ष वैद्यको एनएक्स–२, ६१३ (क्याबिन)मा उपचार भइराखेको छ । अस्पतालले उनको हालको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य रहेको बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया