Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगठबन्धन दलहरुको बैठक बालुवाटारमा !

गठबन्धन दलहरुको बैठक बालुवाटारमा !


गठबन्धनमा आवद्ध दलहरुको बैठक बालुबाटरमा बसेको छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पूर्व तयारी छलफलका लागि बैठक बोलाइएको समाचार स्रोतले बताएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन भइसकेको छ । गठबन्धनका दलबाट कांग्रेसका १०,माओवादी केन्द्रका ६,एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् र निर्वाचन आयोगले १९ सांसदका लागि ११ माघमा निर्वाचनको मिति तोकेको छ । बालुवाटारमा डाकिएको बैठक ५ बजे देखि सुरु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया