Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररामबहादुर बम्जन प्रकाउ!

रामबहादुर बम्जन प्रकाउ!


काठमाडौं,नेपाल प्रहरीले राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको समाचार स्रोतले बताएको छ । बम्जनको आश्रमबाट ४ जना सम्पर्कविहिन भएको उजुरी परेपछि उनी फरार रहेका थिए ।

प्रहरीले उनलाई लामोसमय देखि खोजीरहेको थियो । सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा छापा मारेपनि फेला पार्न सकेको थिएन । मंगलबार भने प्रहरीलाई सफलता मिलेको छ । प्रहरीले उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको छ । बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया