काठमाडौं,जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्याक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायापरिषदमा उजुरी परेको थियो ।
सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने न्याय परिषदमा समेत उजुरी परेको थियो । उनीमाथि छानविन गर्न सर्वोच्च अदालतमा न्यायाधीश डा.आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा बुझाएको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा मैनाली
- नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंकद्वारा बहुद्देश्यीय हलको उद्घाटन
- समृद्धि फाइनान्स र ब्रदर्स अटोबीच सम्झौता
- कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा
- इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया