Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररवीको डिफेन्समा सिंगो पार्टी तर पनि…..

रवीको डिफेन्समा सिंगो पार्टी तर पनि…..


काठमाडौं,सहकारी ठगी काण्डको पछिल्लो पर्दाफास पछि पार्टी सभापति रवी लामिछानेको बचाउ गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो टिम एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक भयो । दिग्गज भनिएका पूर्व बैंकर अनिल केशरी शाहले त्यहाँ कुतर्क गरे, आफैं फसे,स्वर्णीम वाग्लेले त्यस्तै कु तर्क गरे ।

स्वयम रवी लामिछानेको बोलीका त कुरै भएन । उनी जतिखेर मुखमा जे आयो त्यही वोल्दा रहेछन् । उनी साँच्चै छाडा समूहकै नाइके रहेछन्,एक दप पीध नभएको लोटा जस्तो । मेरो हो पनि,मेरो होइन पनि,मैले गरेको हो पनि,मैले गरेको होइन पनि,आखिर हो चाहि के रवीजी ? आफूले गरेको गल्ती ढाकछोप गर्न सिंगै पार्टी पङ्ती मैदानमा उर्तादा पनि सफाइ पाएजस्तो लागेन, पतनपथमा पो लागे जस्तो देखियो त !


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया