Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयही हो रवी लामिछानेमा देखिएको वीपीको सालिनता ?

यही हो रवी लामिछानेमा देखिएको वीपीको सालिनता ?


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीमा पसेर तनहँमा टिकट पाउँदा डा.स्वर्णीम वाग्लेले धेरै नै भनेछन क्यारे रवीका बारेमा उनले भनेका थिए रवी लामिछानेमा मैले वीपीको सालिनता देखेको छु । तर अहिले ती लामिछानेमा वीपीको त्यस्तो कुनै गुण देखिंदैन ।

एकपछि अर्को गर्दै उनी अनेकौं काण्डमा मुछिएका छन् । पासपोर्ट काण्ड,हुँदै अहिले सहकारी ठगी काण्डमा जोडिएका छन्,वीपी कोइराला यस्तै काण्डै काण्डमा महा नायक थिए र वाग्लेजी ?


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया