Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोशी प्रदेशमा सिटौला र कोइराला निर्वाचित

कोशी प्रदेशमा सिटौला र कोइराला निर्वाचित


कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मतभारसहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी चम्पा कार्कीले ४९ सय ९२ मतभार प्राप्त गरिन् ।

यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२ सय ९२ मतभारसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५ सय ६२ मतभर मात्र पाए । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये तीन प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया