Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इमेज सहकारीकी लक्ष्मी सेन पक्राउ

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इमेज सहकारीकी लक्ष्मी सेन पक्राउ


बचतकर्ताको रकम हिनामिना गरेको आरोप बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।बचतकर्ताको रकम हिनामिना गरेर उनीसहितका सहकारीका सञ्चालक फरार थिए ।

खोजी गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया